images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • बक्यौता रकम नतिरेको भन्दै प्राधिकरणले थप...

बक्यौता रकम नतिरेको भन्दै प्राधिकरणले थप दुई उद्योगको लाइन काट्यो

बक्यौता रकम नतिरेको भन्दै प्राधिकरणले थप दुई उद्योगको लाइन काट्यो

images
images
अर्थ समाचार
बिहिवार, आषाढ २७ २०८१
अर्थ समाचार
बिहिवार, आषाढ २७ २०८१
  • काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बक्यौता रकम नतिरेको भन्दै थप दुई उद्योगको लाइन काटेको छ ।

    images
    images

    प्राधिकरणले जगदम्बा सिन्थेटिक्स र  हुलास स्टिलको लाइन काटेको हाे ।

    जगदम्बा सिन्थेटिक्सको १६ करोड ४ लाख र हुलास स्टिलको ११ करोड २९ लाख रुपियाँ बक्यौता रहेको प्राधिकरणको दाबी छ ।

    images
    images

    प्राधिकरणले मंगलबार मात्रै रिलायन्स स्पेनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको लाइन काटेको थियो । प्राधिकरणका अनुसार घोराहीको ४० करोड ६८ लाख, रिलायन्सको ६० करोड २९ लाख रअर्घाखाँचीको ३५ करोड ८८ लाख रुपियाँ बक्यौता छ । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend