images

२०८३ कार्तिक १ गते

images
images
images
  • बैंक वित्त
  • कुमारी बैंकको लिलामी शेयरमा बोलपत्र पेस...

कुमारी बैंकको लिलामी शेयरमा बोलपत्र पेस गर्ने आज अन्तिम दिन

कुमारी बैंकको लिलामी शेयरमा बोलपत्र पेस गर्ने आज अन्तिम दिन

images
images
बुधवार, पौष ३ २०८१
बुधवार, पौष ३ २०८१
  • काठमाडौं । कुमारी बैंकको करिब साढे २२ लाख कित्ता लिलामी शेयरमा बोलपत्र पेस गर्ने आज (पुस ३ )गते अन्तिम दिन रहेको छ।

    images
    images

    गत मंसिर १९ गतेबाट बैंकको २२ लख ४३ हजार ७ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको थियो। यो शेयरमा इच्छुक योग्य जोकोही व्यक्ति तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र काठमाडौंको नक्सालस्थित मुक्तिनाथ क्यापिटलको कार्यालयमा पेस गर्नुपर्नेछ।

    बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

    images
    images

    इच्छुक लगानीले बोलपत्र पेस गर्दा न्यूनतम १० लाख कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ। अधिकतममा भने सम्पूर्ण शेयर खरिदका लागि बोलपत्र पेस गर्न सकिनेछ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend