काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ ।
संस्थाको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । सोही बैठकले लाभांशको प्रस्तावबिनाको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय समेत गरेको छ ।




.gif)





