images

२०८३ कार्तिक १ गते

images
images
images

नेपाल बैंकर्स एशोसिएसनको अध्यक्षमा सन्तोष कोइराला

नेपाल बैंकर्स एशोसिएसनको अध्यक्षमा सन्तोष कोइराला

images
images
सोमवार, पौष १ २०८१
सोमवार, पौष १ २०८१
  • काठमाडौँ । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइराला नेपाल बैंकर्स एशोसिएसनको अध्यक्ष बन्ने पक्का भएको छ । वरिष्ठ उपाध्यक्ष स्वतःअध्यक्ष बन्ने सहमति अनुसार कोइराला अध्यक्ष बन्ने पक्का भएको हो ।

    images
    images

    अध्यक्षमा प्रभु बैंकका सीईओ अशोक शेरचनको दाबी पर्ने सम्भावना भए पनि उनी पछि हटे पछि कोइरालाको नाम पक्का भएको हो । यसको आधिकारिक घोषणा आगामी पुस ३ गते बुधबार एशोसिएसनको साधारणसभा मार्फत् हुनेछ ।

    वरिष्ठ उपाध्यक्ष कोइरालाले भने,बैंकर्स एशोसिएसनको परम्परालाई कायम राख्दै यसपटक मलाई नेतृत्व दिने दिने सहमति भएको छ ।

    images
    images

    हाल एशोसिएसनका अध्यक्ष एनएमबी बैंकका सीईओ सुनिल केसी रहेका छन् । आसन्न साधारणसभा सँगै उनको कार्यकाल पूरा हुनेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend