काठमाडौं । बेस्ट फाइनान्स कम्पनी लिमिटेडको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा शैलेन्द्र वादे श्रेष्ठलाई नियुक्त गरिएको छ ।
कम्पनी सञ्चालक समितिको पुष १ गते अर्थात आज बसेको ५९४ बैठकको निर्णयले श्रेष्ठलाई कामु सीईओको जिम्मेवारी दिएको हो ।

© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend