images

२०८३ कार्तिक १ गते

images
images
images

नबिल बैंकले पुसमा कति ब्याजदर दिदैंछ ?

नबिल बैंकले पुसमा कति ब्याजदर दिदैंछ ?

images
images
सोमवार, पौष १ २०८१
सोमवार, पौष १ २०८१
  • काठमाडौं ।  नबिल बैंक लिमिटेडले पुसकालागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । पुस १ गतेदेखि लागु हुने गरि बैंकले पुस महिनामा मुद्दती निक्षेपमा न्यूनतम ३ प्रतिशत र अधिकतम ५.७५ प्रतिशतका दरले ब्याज दिने भएको छ ।

    images
    images

    त्यस्तै, बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ३ महिनादेखि १ वर्ष सम्मको लागि ५ प्रतिशत, १ वर्षदेखि २ वर्षसम्मको अवधिको लागि ५.२५ प्रतिशत र संस्थागत मुद्दती निक्षेपमा ३ महिनादेखि १ वर्ष अवधिको लागि ३ प्रतिशत र ५ वर्षमाथि अवधिको लागि ४.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend