images

२०८३ कार्तिक १ गते

images
images
images

नबिल बैंकको पुष महिनामा लागु हुने ब्याजदर सार्वजनिक

नबिल बैंकको पुष महिनामा लागु हुने ब्याजदर सार्वजनिक

images
images
आइतवार, मंसिर ३० २०८१
आइतवार, मंसिर ३० २०८१
  • काठमाडौं । नबिल बैंक लिमिटेडले पुस १ गतेदेखि लागु हुने नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

    images
    images

    बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार पुस महिनामा मुद्दती निक्षेपमा न्यूनतम ३ प्रतिशत र अधिकतम ५.७५ प्रतिशतका दरले ब्याज लागु गर्ने भएको छ ।

    त्यस्तै, बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा तीन महिनादेखि १ वर्ष सम्मको लागि ५ प्रतिशत, १ वर्षदेखि २ वर्षसम्मको अवधिको लागि ५.२५ प्रतिशत र संस्थागत मुद्दती निक्षेपमा तीन महिनादेखि १ वर्ष अवधिको लागि ३ प्रतिशत र पाँच वर्षमाथि अवधिको लागि ४.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ।

    images
    images

    नबिल बैंकले सार्वजनिक गरेको उक्त ब्याजदर पुस १ गतेदेखि लागु हुने भएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend