images

२०८३ आश्विन ३० गते

images
images
images
  • शेयर
  • पुस २३ गते साना किसान विकास...

पुस २३ गते साना किसान विकास लघुवित्तको साधारण सभा

पुस २३ गते साना किसान विकास लघुवित्तको साधारण सभा

images
images
आइतवार, मंसिर ३० २०८१
आइतवार, मंसिर ३० २०८१
  • काठमाडौं ।  साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २३ औं वार्षिक साधारण सभा आउँदो पुस २३ गते बस्ने भएको छ।

    images
    images

    कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा सभा बस्ने निर्णय गरेको हो।

    यस कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई चुक्ता पुँजीको आधारमा १३.३० प्रतिशत बोनस शेयर र ०.७० प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ।

    images
    images

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १७ गते बुक क्लोज गर्ने जनाएको छ। यसको आधारमा पुस १६ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend