images

२०८३ आश्विन २८ गते

images
images
images
  • शेयर
  • गार्डियन माइक्रो लाइफको आइपीओमा मागभन्दा १०...

गार्डियन माइक्रो लाइफको आइपीओमा मागभन्दा १० गुणा बढी आवेदन

गार्डियन माइक्रो लाइफको आइपीओमा मागभन्दा १० गुणा बढी आवेदन

images
images
आइतवार, मंसिर ३० २०८१
आइतवार, मंसिर ३० २०८१
  • काठमाडौं ।  गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स ले बिक्री खुला गरेको आइपीओमा २३ करोड ४१ लाख ५८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

    images
    images

    आज बिहानसम्म ४२ हजार ९१५ जनाले २३ लाख ४१ हजार ५८० कित्ताका लागि आवेदन दिएको सीडीएसले जनाएको छ । वैदेशिक रोजगारीमा गएका नेपालीका लागि मात्र खुला गरिएको आइपिओमा परेको यो आवेदन मागभन्दा १०.४० गुणाले बढी हो ।

    कम्पनीले मंसिर १९ गतेदेखि २ लाख २५ हजार कित्ता आइपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री खुला गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीले यसमा पुस ३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend