images

२०८३ कार्तिक १ गते

images
images
images

पुस महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गर्दै वाणिज्य बैंकहरु, कुनको कति ?

पुस महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गर्दै वाणिज्य बैंकहरु, कुनको कति ?

images
images
आइतवार, मंसिर ३० २०८१
आइतवार, मंसिर ३० २०८१
  • काठमाडौं । पुस महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । पुस १ गतेदेखि लागू हुनेगरि नयाँ ब्याजदर सार्वजनिक गरिएको हो ।

    images
    images

    हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये तीन वटा वाणिज्य बैंकले ब्याजदर बढाएका छन् भने ३ वटाले घटाएका छन् । बाँकी १४ वाणिज्य बैंकले मंसिरकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

    ब्याजदर बढाउने बैंकहरुमा कृषि विकास बैंक, एनएमबि बैंक र प्राइम कमर्सियल बैंक रहेका छन् भने घटाउनेमा नेपाल बैंक, सानिमा बैंक र एनआईसी एशिया बैंक रहेका छन् ।

    images
    images

    कुनको ब्याजदर कति ?  

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend