images

२०८३ आश्विन २५ गते

images
images
images

साप्सु कालिका हाइड्रोपावरले बोलायो साधारण सभा

साप्सु कालिका हाइड्रोपावरले बोलायो साधारण सभा

images
images
बिहिवार, मंसिर २७ २०८१
बिहिवार, मंसिर २७ २०८१
  • काठमाडौं । साप्सु कालिका हाइड्रोपावर कम्पनी लिमिटेडले पुस १९ गतेका लागि कम्पनीको साधारण सभा बोलाएको छ ।

    images
    images

    कम्पनीको कार्यालयमा बस्ने साधारण सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, सभामा आर्थिक वर्ष २०८०\८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पेश हुने भएका छन् ।

    त्यस्तै, आर्थिक वर्ष २०८१\८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरु छन् ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend