images

२०८३ कार्तिक १ गते

images
images
images

एनएमबि बैंकको सेवा अवरूद्ध हुने, मोबाइल बैंकिङ लगायत नचल्ने

एनएमबि बैंकको सेवा अवरूद्ध हुने, मोबाइल बैंकिङ लगायत नचल्ने

images
images
बिहिवार, मंसिर २७ २०८१
बिहिवार, मंसिर २७ २०८१
  • काठमाडौं । एनएमबि बैंकको सेवा अवरूद्ध हुने भएको छ । बैंकले प्रयोग गरिरहेको डाटा सेन्टर अपडेट सम्बन्धी काम गर्नका लागि शुक्रबार रातिबाट शनिबार बिहानसम्म सेवा अवरुद्ध हुने बैंकले जनाएको छ ।

    images
    images

    मंसिर २८ गते शुक्रबार राति १०:३० बजेदेखि शनिबार बिहान १०:३० बजेसम्म एनएमबि बैंकबाट जारी गरिएका कार्ड, एटिएम, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, आईपीएस तथा कल सेन्टरसेवा अवरूद्ध हुने हुने छन् ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend