images

२०८३ कार्तिक १ गते

images
images
images
  • बैंक वित्त
  • माछापुच्छ्रे बैंकद्वारा नगद लाभांश रकम बुझिलिन...

माछापुच्छ्रे बैंकद्वारा नगद लाभांश रकम बुझिलिन आग्रह

माछापुच्छ्रे बैंकद्वारा नगद लाभांश रकम बुझिलिन आग्रह

images
images
बिहिवार, मंसिर २७ २०८१
बिहिवार, मंसिर २७ २०८१
  • काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले ५ वर्ष पुरानो नगद लाभांश रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । 

    images
    images

    बैंकले एक सूचना जारी गर्दै ५ वर्षभन्दा अगावै सम्पन्न साधारण सभाबाट पारित भएको आव २०७५र७६ सम्मको नगद लाभांश बुझिलिन आग्रह गरेको हो ।

    सूचना प्रकाशित भएको १ महिनाभित्र काठमाडौंको बाघदरबारमा रहेको जोडिए कम्प्लेक्सको तेस्रो तल्लामा रहेको सेयर विभागमा आवश्यक कागजात तथा विवरणसहित सम्पर्क गर्नुपर्ने बैंकले बताएको छ ।

    images
    images

    उक्त अवधिको बुझिलिन बाँकी रहेको नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने बैंकले जनाएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend