images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा,...

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र निवेदन दिनु पर्ने

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र निवेदन दिनु पर्ने

images
images
बिहिवार, मंसिर २७ २०८१
बिहिवार, मंसिर २७ २०८१
  • काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले बैंककै अन्य विद्यमान संस्थापक सेयरधनीले किन्न पाउने गरी सेयर बिक्रीमा राखेको हो।

    images
    images

    बैंकले सेयर बिक्रीमा राखेपनि उक्त सेयर संख्या र सोको मूल्य लगायतको जानकारी भने खुलाएको छैन।  सेयर संख्या र मूल्य लगायतको जानकारीका लागि कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्नसकिने बैंकले जनाएको छ।

     सेयर खरिद गर्न इच्छुक संस्थापक लगानीकर्ताले ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा निवेदन दिनु पर्नेछ। तोकिएको म्यादभित्र संस्थापक सेयरधनीबाट आवेदन नपरेमा सो सेयर सर्वसाधारणमा बिक्री गरिने बैंकले स्पष्ट पारेको छ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend