images

२०८३ आश्विन २६ गते

images
images
images
  • बजार
  • फेरि बढ्न थाल्यो सुनको भाउ, आज...

फेरि बढ्न थाल्यो सुनको भाउ, आज प्रतितोला कति पुग्यो?

फेरि बढ्न थाल्यो सुनको भाउ, आज प्रतितोला कति पुग्यो?

images
images
बुधवार, मंसिर २६ २०८१
बुधवार, मंसिर २६ २०८१
  • काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार  नेपाली बजारमा सुनको मूल्य फेरी उकालो लाग्न थालेको छ।

    images
    images

    मंगबार तोलामा २ हजार १ सय रुपैयाँले  उकालो लागेको सुन आज पनि तोलामा २ हजार रुपैयाँले बढेको हो ।

    नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    images
    images

    यस्तै, आज चाँदी भने तोलामा १ हजार ९ सय २५ रुपैयाँमा किनबेच भइरहेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend