images

२०८३ कार्तिक १ गते

images
images
images

थापाथलीमा राष्ट्र बैंकका बैंकिङ र मुद्रा व्यवस्थापन विभाग सारिँदै

थापाथलीमा राष्ट्र बैंकका बैंकिङ र मुद्रा व्यवस्थापन विभाग सारिँदै

images
images
मंगलवार, मंसिर २५ २०८१
मंगलवार, मंसिर २५ २०८१
  • काठमाडौं । नेपाल राष्ट्र बैंकका बैंकिङ र मुद्रा व्यवस्थापन विभाग थापाथलीस्थित कार्यालयमा स्थानान्तरण गरिने भएको छ । ०७२ सालको भूकम्पले थापाथलीको कार्यालयमा क्षति पुगपछि यी दुई विभाग केन्द्रीय कार्यालय बालुवाटारमा सारिएको थियो ।

    images
    images

    आउँदो पुस १ गतेदेखि दुई विभाग थापाथलीको कार्यालयमा स्थानान्तरण हुने राष्ट्र बैंकले जानकारी दिएको छ ।

    हाल बालुवाटार कार्यालयमार्फत यी दुई विभागबाट भइरहेका कार्य अब पुस १ गतेदेखि थापाथलीबाट गरिनेछ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend