images

२०८३ आश्विन ३० गते

images
images
images
  • शेयर
  • सानिमा माई हाइड्रोपावरको १०.५२ प्रतिशत लाभांश...

सानिमा माई हाइड्रोपावरको १०.५२ प्रतिशत लाभांश घोषणा

सानिमा माई हाइड्रोपावरको १०.५२ प्रतिशत लाभांश घोषणा

images
images
मंगलवार, मंसिर २५ २०८१
मंगलवार, मंसिर २५ २०८१
  • काठमाडौं । सानिमा माई हाइड्रोपावरले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको छ।कम्पनीको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले  गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई कुल १०.५२६३ प्रतिशत लाभांश घोषणा गरेको हो।

    images
    images

    जसमध्ये १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश (कर समेत) रहेको छ।

    लाभांश पारित गर्न कम्पनीले पुस २८ गते साधारणसभा बोलाएको छ। सभा प्रयोजनार्थ कम्पनीले पुस ९ गते एक दिन बुक क्लोज गर्ने समेत निर्णय गरेकोले पुस ८ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend