images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर बिक्रीमा,३५...

सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर बिक्रीमा,३५ दिनभित्र निवेदन पेश गर्नुपर्ने

सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर बिक्रीमा,३५ दिनभित्र निवेदन पेश गर्नुपर्ने

images
images
मंगलवार, मंसिर २५ २०८१
मंगलवार, मंसिर २५ २०८१
  • काठमाडौं । सूर्योदयवोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ।  कम्पनीले संस्थापक समूहको २० हजार कित्ता सेयर संस्थाकै अन्य विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो।

    images
    images

    सेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र आवश्यक कागजात सहित निवेदन पेश गर्नुपर्नेछ । निवेदन सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड नागपोखरी, कागमाडौं वा ललितपुरको महालक्ष्मी–४ स्थित कम्पनीको कर्पोरेट कार्यालयमा बुझाउनु पर्नेछ।

    दिइएको समयभित्र संस्थापकबाट सेयर खरिदका लागि आवेदन नपरेमा सर्वसाधारणमा सो सेयर बिक्री गरिने सूचनामा उल्लेख गरिएको छ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend