images

२०८३ कार्तिक ३ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसन : करिब १...

प्रि ओपन सेसन : करिब १ अंकले बढ्यो नेप्से

प्रि ओपन सेसन : करिब १ अंकले बढ्यो नेप्से

images
images
आइतवार, मंसिर २३ २०८१
आइतवार, मंसिर २३ २०८१
  • काठमाडौं । प्रि ओपन सेसनमा साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक करिब १ अंकले बढेको छ ।

    images
    images

    सेसन अवधिमा ०.७१ अंकले बढेर नेप्से २७३५.६५ को बिन्दुमा पुग्यो । सेन्सेटिभ इण्डेक्स भने ०.०५ अंक बढ्यो ।

    सेसन अवधिमा ५६ लाख ३० हजार ७६४ रुपैयाँ २० पैसाबराबरको ७ हजार ७५९ कित्ता शेयर खरिदबिक्री भयो ।

    images
    images

    सेसनमा १८ कम्पनीको मूल्य बढ्यो भने १६ कम्पनीको मूल्य घट्यो । यस्तै, ५ कम्पनीको मूल्य स्थिर रह्यो । सेसन अवधिभर ३९ कम्पनीको ९१ पटक शेयर कारोबार भयो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend