धादिङ । धादिङ र गोरखा जिल्लालाई जोड्ने आरुघाटस्थित बेलिब्रिज आजदेखि सञ्चालनमा आउने भएको छ।
बेलिब्रिज सञ्चालनमा आएसँगै यस क्षेत्रका स्थानीय बासिन्दा तथा यात्रुहरूलाई आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ। दुई जिल्लाबीचको यातायात सम्पर्कलाई सहज बनाउन पुल सञ्चालनमा आउन लागेको हो।
पुल सञ्चालनमा आएपछि स्थानीयवासी, यात्रु तथा सवारीसाधनलाई आवतजावतमा राहत मिल्ने विश्वास गरिएको छ।




.gif)





