images

२०८३ कार्तिक ३ गते

images
images
images

सिद्धार्थ बैंकको लाभांश घोषणा

सिद्धार्थ बैंकको लाभांश घोषणा

images
images
आइतवार, मंसिर २३ २०८१
आइतवार, मंसिर २३ २०८१
  • काठमाडौं । सिद्धार्थ बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

    images
    images

    कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयरधनीलाई लाभांश दिने निर्णय गरेको हो । जसअनुसार चुक्ता पूँजीको ४ प्रतिशत नगद लाभांश दिने भएको छ । यो लाभांश करसहित हो । कुल ५६ करोड ३५ लाख रुपैयाँ बराबरको लाभांश प्रदान हुने कम्पनीले जनाएको छ ।

    आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले यो लाभांश पाउने छन् । यसअघि कम्पनीले ४.२१ प्रतिशत नगद लाभांश नै प्रदान गरेको थियो । हाल कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३२० रुपैयाँ छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend