images

२०८३ कार्तिक ३ गते

images
images
images
  • शेयर
  • आइपीओ अनुमति माग्दै सेन्चुरी इनर्जी पुग्यो...

आइपीओ अनुमति माग्दै सेन्चुरी इनर्जी पुग्यो धितोपत्र बोर्ड

आइपीओ अनुमति माग्दै सेन्चुरी इनर्जी पुग्यो धितोपत्र बोर्ड

images
images
शुक्रवार, मंसिर २१ २०८१
शुक्रवार, मंसिर २१ २०८१
  • काठमाडौं । सेन्चुरी इनर्जीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै प्रिमियम मूल्यमा आइपीओ ल्याउन अनुमति मागेको छ ।

    images
    images

    धितोपत्र बोर्डले अनुमति दिएमा सेन्चुरी इनर्जीले १०० रुपैयाँ अंकित दरमा १७५.११ रुपैयाँ प्रिमियम थपेर २७५.११ रुपैयाँमा आइपीओ जारी गर्नेछ। जसअनुसार कम्पनीले ३ लाख कित्ता आइपीओ सर्वसाधारणलाई बिक्री गर्नेछ।

    आइपीओ बिक्रीबाट कम्पनीले ८ करोड २५ लाख ३३ हजार रुपैयाँ संकलन गर्नेछ। सेन्चुरी इनर्जीको आइपीओ बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend