images

२०८३ कार्तिक ३ गते

images
images
images
  • शेयर
  • युनियन मेवा हाइड्राको आइपिओ बिक्री प्रबन्धकमा...

युनियन मेवा हाइड्राको आइपिओ बिक्री प्रबन्धकमा सन्राइज क्यापिटल

युनियन मेवा हाइड्राको आइपिओ बिक्री प्रबन्धकमा सन्राइज क्यापिटल

images
images
शुक्रवार, मंसिर २१ २०८१
शुक्रवार, मंसिर २१ २०८१
  • काठमाडौं । युनियन मेवा हाइड्रो लिमिटेडले साधारण शेयर (आइपिओ)  निष्कासन गर्ने भएको छ ।

    images
    images

    कम्पनीले ३५,३८,६०,५००\-रकम बराबरको ३५,३८,६०५ कित्ता साधारण शेयर निष्कासन गर्ने भएको हो । आइपिओ निष्कासनको प्रक्रिया अघि बढाउन कम्पनीले लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

    यस सम्बन्धी सम्झौतामा लक्ष्मी सन्राइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र युनियन मेवा हाइड्रो लिमिटेडकोे तर्फबाट अध्यक्ष किरण मल्लले हस्ताक्षर गरेका छन्  । 

    images
    images

    युनियन मेवा हाइड्रोले ताप्लेजुङ जिल्लाको मिक्वा खोला गाउँपालिकामा रहेका २३ मेगावाट क्षमताको मेवा खोला जलविद्युत आयोजना निर्माणाधीन करिब ३५ प्रतिशत कार्य सम्पन्न भइसकेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend