images

२०८३ कार्तिक ३ गते

images
images
images
  • शेयर
  • कामना सेवा विकास बैंकको बोनस सेयर...

कामना सेवा विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

कामना सेवा विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

images
images
शुक्रवार, मंसिर २१ २०८१
शुक्रवार, मंसिर २१ २०८१
  • काठमाडौं । कामना सेवा विकास बैंकको २२ लाख ९६ हजार ८१५.२७ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

    images
    images

    बैंकले गत असोज ३० गते १८ औँ वार्षिक साधारण सभाबाट पारित गरेका ७ प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो । यो वर्ष बैंकले ५ प्रतिशत नगद लाभांश १२ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको थियो । 

    सूचीकृत भएको उक्त बोनस सेयर सेयरधनीहरुको खातामा तथा नगद लाभांश कर कट्टा गरी बैंकमा जम्मा गरिसकेको बैंकले जनाएको छ ।  कुनै सेयरधनीको डिम्याट खातामा बोनस सेयर जम्मा नभएमा वा नगद लाभांश बैंक खातामा नआएमा बैंकको केन्द्रीय कार्यालयमा जानकारी गराउन समेत बैंकले आग्रह गरेको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend