images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • पुस २३ गते सानिमा मिडिल तमोर...

पुस २३ गते सानिमा मिडिल तमोर हाइड्रोपावरले मर्जर प्रस्तावसहित बोलायो साधारण सभा

पुस २३ गते सानिमा मिडिल तमोर हाइड्रोपावरले मर्जर प्रस्तावसहित बोलायो साधारण सभा

images
images
शुक्रवार, मंसिर २१ २०८१
शुक्रवार, मंसिर २१ २०८१
  • काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले पुस २३ गते नवौं वार्षिक साधारण सभा बोलाएको छ । मंसिर २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त दिन वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।

    images
    images

    कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत दिएको जानकारीमा स्थान र मिति भने उल्लेख गरेको छैन् । समान उदेश्य भएका अन्य कुनै उपयुक्त कम्पनीसँग मर्जर तथा प्राप्तिमा जाने भएमा त्यसका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव सभाका लागि तय भएको छ । सभा प्रयोजनका लागि कम्पनीले पुस ११ गते एक दिन बुक क्लोज गर्न लागेको छ ।

    बुक क्लोजको आधरामा पुस १० गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend