images

२०८३ आश्विन २६ गते

images
images
images
  • बजार
  • बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो आज...

बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो आज ?

बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो आज ?

images
images
बिहिवार, मंसिर २० २०८१
बिहिवार, मंसिर २० २०८१
  • काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार  बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर १ लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    images
    images

    बुधबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भएको थियो । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend