images

२०८३ आश्विन २१ गते

images
images
images
  • कृषि
  • जापानमा काम छाडेर करोड बढीको लगानीमा...

जापानमा काम छाडेर करोड बढीको लगानीमा बाख्रापालन

जापानमा काम छाडेर करोड बढीको लगानीमा बाख्रापालन

images
images
बिहिवार, मंसिर २० २०८१
बिहिवार, मंसिर २० २०८१
  • गलकोट (बागलुङ) । केही वर्ष अघि सम्म काठेखोला गाउँपालिका–५ कर्लिममा १८० घर थिए । बसाइँ सराइका कारण यहाँका ३५ घरमा मात्रै बसोबास छ । अन्य घर खण्डहर बनेका छन् भने खेतीयोग्य खेतबारी बाँझै छ ।

    images
    images

    यहाँका अधिकांश मानिस रोजागरीका लागि जापान गएका छन् भने बसाइँ सरेर चितवन पुगेका छन् । चौध वर्ष जापानमा काम गरेका एक युवक भने हाल गाउँमा बाख्रापालनमा व्यस्त छन् । काठेखोला–५ कर्लिमका ४८ वर्षीय प्रेम कँडेलले ठूलाघरे बाख्रा फार्म खोलेर तीन सय ५० पालेका छन । उनले २०७९ साउन देखि ८३ बाख्राबाट राखेर बाख्रापालन सुरु गरेका हुन । 

    फार्ममा रु एक करोड ३५ लाख लगानी गरको उनले  त्यसका लागि एक हजार चार सय रोपनी बाँझो जग्गालाई प्रयोग  गरेका छन । उनको बाख्रा फार्ममा ८० वटा बोका बिक्रीयोग्य छन् । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend