images

२०८३ आश्विन २६ गते

images
images
images
  • बजार
  • सुनचाँदीको मूल्य बढ्यो, आजको बजार भाउ...

सुनचाँदीको मूल्य बढ्यो, आजको बजार भाउ कति ?

सुनचाँदीको मूल्य बढ्यो, आजको बजार भाउ कति ?

images
images
बुधवार, मंसिर १९ २०८१
बुधवार, मंसिर १९ २०८१
  • काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ ।

    images
    images

     आज छापावाल सुनको मूल्य तोलामा १ सय रूपैयाँले बढेर १ लाख ५० हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा २० रूपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ६५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend