images

२०८३ आश्विन २६ गते

images
images
images

कजारिया ब्रान्डको टायल्स बजारमा

कजारिया ब्रान्डको टायल्स बजारमा

images
images
मंगलवार, मंसिर १८ २०८१
मंगलवार, मंसिर १८ २०८१
  • काठमाडौं । रमेश कर्प र भारतको कजारिया सेरामिक्सको संयुक्त लगानीको कजारिया ब्रान्डको टायल्स बजारमा आएको छ ।

    images
    images

    कजारिया रमेश टायल्सले नवलपरासीमा उद्योग स्थापना गरी टायल्स उत्पादन सुरु गरेको हो । हाल कजारियाको ग्लेज र हेभी ड्युटी भिट्रिफाइड टायल्स उत्पादन गरी बजारमा उपलब्ध गराएको जनाइएको छ ।

     निकट भविष्यमै उद्योगले सिरामिक्स टायल्स बजारमा उपलब्ध गराउने बताएको । उद्योगले अहिले देशभर एक सयभन्दा बढी डिस्ट्रिब्युटर र डिलरबाट कजारिया टायल्स बिक्रीवितरण गरिरहेको छ । यसअघि कजारिया टाल्यसको भारतबाट आयात गरी नेपालमा बिक्रीवितरण गरिने गरेकामा हाल यहीँ उत्पादन गरी बिक्री गर्दा २५ प्रतिशत सस्तो भएको उद्योगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend