images

२०८३ आश्विन १६ गते

images
images
images

नेपाल एसबीआई मर्चेन्ट सञ्चालक समितिको अध्यक्षमा आनन्द नियुक्त

नेपाल एसबीआई मर्चेन्ट सञ्चालक समितिको अध्यक्षमा आनन्द नियुक्त

images
images
मंगलवार, मंसिर १८ २०८१
मंगलवार, मंसिर १८ २०८१
  • काठमाडौँ । नेपाल एसबीआई मर्चेन्ट बैंकिङ सञ्चालक समितिको अध्यक्षमा विकास आनन्द नियुक्त भएका छन् ।

    images
    images

    एसबीआई मर्चेन्टको ६६औं बैठकले सोमबार आनन्दलाई नेपाल एसबीआई बैंकका तर्फबाट सञ्चालकका रूपमा मनोनीत गरी पठाइएको थियो । सोही बैठकले आनन्दलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मतिबाट चयन गरेको जनाइएको छ ।

    आनन्दले प्रचलित कम्पनी ऐनबमोजिम गोपनीयता तथा इमानदारिताको शपथ ग्रहण गरिसकेका छन् । बैंकको प्रमुख सञ्चालन अधिकृत रहिसकेका उनले बैंकको केन्द्रीय सञ्चालन, मानव संसाधन, कर्जा प्रशासन, सामान्य सेवा तथा कानुनलगायत मामिलासम्बन्धी जिम्मेवारी वहन गरेको विज्ञप्तिमा उल्लेख छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend