काठमाडौँ । एभरेष्ट बैंकको लेखापरीक्षकमा जी. पी. राजबाहक एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्ट्स नियुक्त भएको छ । बैंकको असोज १४ गते सम्पन्न ३२ औँ वार्षिक साधारणसभाले उक्त एकाउन्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्त गरेको हो ।

© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend