images

२०८३ आश्विन २२ गते

images
images
images

एसियाली विकास बैंकबाट सिँचाई आयोजनाको लागि १५ अर्ब रुपैयाँ ऋण लिइँदै

एसियाली विकास बैंकबाट सिँचाई आयोजनाको लागि १५ अर्ब रुपैयाँ ऋण लिइँदै

images
images
सोमवार, मंसिर १७ २०८१
सोमवार, मंसिर १७ २०८१
  • काठमाडौं । सरकारले नवीनतम सिँचाइ आयोजना कार्यान्वयनका लागि एसियाली विकास बैंक (एडीबी)बाट सहुलियतपूर्ण ऋण र अनुदान सहायता स्वीकार गर्ने भएको छ ।

    images
    images

    आइतबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले एडीबीबाट सहुलियतपूर्ण ऋण लिने बताएका हुन् ।

    उनले नवीनतम सिँचाइ आयोजना कार्यान्वयनका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने १ सय १० मिलियन अमेरिकी डलर अर्थात् करिब १५ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण र १५ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिए ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend