images

२०८३ कार्तिक २ गते

images
images
images

नेशनल बैंकिङ इन्स्टिच्युटले बोलायो साधारण सभा

नेशनल बैंकिङ इन्स्टिच्युटले बोलायो साधारण सभा

images
images
सोमवार, मंसिर १७ २०८१
सोमवार, मंसिर १७ २०८१
  • काठमाडौं । नेशनल बैंकिङ इन्स्टिच्युट लिमिटेडले पुस ८ गते १६औं वार्षिक साधारण सभा बोलाएको छ ।

    images
    images

    मंसिर १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले मेरियोट होटेल, नक्साल, काठमाडौंमा विहान ११ः३० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु परित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय समेत टुङ्ग्याउनेछ । गत वर्षको मुनाफबाट ५ दशमलव २६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पनि कम्पनीले गरेको छ ।

    सञ्चालकको नियुक्ती अनुमोदन। कम्पनीको प्रबन्धपत्र संशोधन लगाएतका अन्य विविध प्रस्ताव पनि सभाका लागि तय भएको छ । कम्पनीले चुक्तापुँजी ३० करोड कायम गर्ने प्रस्ताव पनि सभामार्फत पारित गर्नेछ । 

    images
    images

     

     

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend