images

२०८३ आश्विन ३० गते

images
images
images
  • शेयर
  • साना किसान विकास लघुवित्तको १४ प्रतिशत...

साना किसान विकास लघुवित्तको १४ प्रतिशत लाभांश घोषणा

साना किसान विकास लघुवित्तको १४ प्रतिशत लाभांश घोषणा

images
images
सोमवार, मंसिर १७ २०८१
सोमवार, मंसिर १७ २०८१
  • काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ।

    images
    images

    कम्पनीको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो।

    कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको कुल १४ प्रतिशत लाभांश घोषणा गरेको छ।  जसमध्ये १३.३० प्रतिशत बोनस सेयर र ०.७० प्रतिशत नगद लाभांश (कर समेत) रहेको छ।

    images
    images

    कम्पनीले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरूमा वितरण हुनेछ। 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend