images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • ङादी ग्रुप पावरको हकप्रद शेयरमा आज...

ङादी ग्रुप पावरको हकप्रद शेयरमा आज देखि आवेदन दिन सकिने

ङादी ग्रुप पावरको हकप्रद शेयरमा आज देखि आवेदन दिन सकिने

images
images
सोमवार, मंसिर १७ २०८१
सोमवार, मंसिर १७ २०८१
  • काठमाडौं । आज मंसिर १७ गतेसम्म कायम सेयर धनीहरूले ङादी ग्रुप पावर लिमिटेडले निष्कासन गर्ने हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्। कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनार्थ कम्पनीले भोली अर्थात् मंसिर १८ गते बुकक्लोज गर्दै छ। यस अनुसार कम्पनीको हकप्रद शेयरमा आजसम्म कायम सेयर धनीहरूले मात्र आवेदन दिन सक्नेछन्।

    images
    images

    कम्पनीले हाल कायम चुक्ता पुँजीको १ बराबर १ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२ रुपैयाँ ५० पैसा बराबरको १ करोड ८५ लाख १२ हजार ७९२.२२५ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ।

    हकप्रद बिक्रीपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार ४४५ रुपैयाँ पुग्नेछ । कम्पनीले गण्डकी प्रदेशको लमजुङ जिल्ला स्थित ४.९५ मेगावाटको सिउरी खोला साना जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०६९ असोज ३० देखि नियमित विद्युत् उत्पादन गरिरहेको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend