images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • ग्लोबल आइएमई लघुवित्तको संस्थापक शेयर बिक्रीमा,शेयरधनीले...

ग्लोबल आइएमई लघुवित्तको संस्थापक शेयर बिक्रीमा,शेयरधनीले मात्रै खरिद गर्न पाउने

ग्लोबल आइएमई लघुवित्तको संस्थापक शेयर बिक्रीमा,शेयरधनीले मात्रै खरिद गर्न पाउने

images
images
आइतवार, मंसिर १६ २०८१
आइतवार, मंसिर १६ २०८१
  • काठमाडौं ।  ग्लोबल आइएमई लघुवित्तका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको ६ हजार ७११ कित्ता शेयर बिक्रीमा राखेको छ । 

    images
    images

    संस्थापक शेयर लघुवित्तका हाल कायम रहेको संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन्। बैंकको संस्थापक शेयरधनीले शेयर खरिद गर्न इच्छुक खरिदकर्ताले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन संस्थाले जारी गरेको सूचनामा उल्लेख छ । 

    ३५ दिनभित्र पनि आवेदन नपरेमा उक्त शेयर सर्वसाधारणलाई बिक्री गरिने लघुवित्तले जनाएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend