images

२०८३ कार्तिक २ गते

images
images
images

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

images
images
आइतवार, मंसिर १६ २०८१
आइतवार, मंसिर १६ २०८१
  • काठमाडौं। कुमारी बैंक लिमिटेडले संस्थापक समूहको शेयर  कम्पनीकै संस्थापक शेयरधनीहरुले मात्रै शेयर खरिद गर्न पाउने गरी शेयर बिक्री गर्न लागेको छ ।

    images
    images

    कुमारी बैंकले २९ हजार ५४४ कित्ता शेयर बिक्री बिक्री गर्न लागेको हो । यो शेयर किन्न इच्छुक संस्थापकले शेयर रजिष्ट्रार कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ। शेयरको बिक्रीमूल्य बिक्रेताले तकेबमोजिम हुने बैंकले जनाएको छ।

    ईच्छुक संस्थापकले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । बैंकले तोकेको उक्त म्यादभित्र कुनै पनि संस्थापक शेयरधनीबाट आवेदन नपरेको खण्डमा सो शेयर सर्वसाधारणलाई बिक्री गर्ने बैंकको भनाई छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend