images

२०८३ आश्विन २२ गते

images
images
images

चार महिनामा ६ अर्बको धान र चामल आयात

चार महिनामा ६ अर्बको धान र चामल आयात

images
images
शुक्रवार, मंसिर १४ २०८१
शुक्रवार, मंसिर १४ २०८१
  • काठमाडौं । चालु आर्थिक वर्ष २०८१\०८२ को चार महिनामा ६ अर्ब रुपैयाँ बढी रकमको १ लाख मेट्रिक टन धान र चामल आयात भएको छ ।

    images
    images

    गत कार्तिकमा अर्थातमा चालु आर्थिक वर्षको तीन महिनामा ४ अर्ब  ६० करोड ५२ लाख करोड रुपैयाँ बराबरको ७४ हजार ३३ मेट्रिक टन धान र चामल आयात भएको थियो । 

    एक महिनाको अवधिमा मात्रै २ अर्ब रुपैयाँको धान र चामल आयात भएको छ । सो रकम बराबर चार महिनामा १ लाख १७ हजार मेट्रिक धान तथा चामलको आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । 

    images
    images

    सो चामल र धान बराबर ६ अर्ब ९६ करोड ६७ लाख ४७ हजार रुपैयाँ बाहिरिएको छ । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend