images

२०८३ आश्विन २० गते

images
images
images

मंसिर २८ गते सुपरमाई हाइड्रोपावरको साधारणसभा

मंसिर २८ गते सुपरमाई हाइड्रोपावरको साधारणसभा

images
images
शुक्रवार, मंसिर १४ २०८१
शुक्रवार, मंसिर १४ २०८१
  • काठमाडौं - सुपरमाई हाइड्रोपावर लिमिटेडको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा मंसिर २८ गते गर्ने निर्णय गरेको छ ।

    images
    images

    सभाले ७ प्रतिशत बोनस शेयर र करसहित ५ दशमलव ६३१ प्रतिशत नगद गरी कुल १२ दशमलव ६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

    त्यस्तै सभाले गत आर्थिक वर्ष २०८०\८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षणको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

    images
    images

    साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर १७ गते बुक क्लोज गर्ने भएको छ । यस बुक क्लोजको आधारमा मंसिर १६ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन तथा लाभांश पाउन योग्य हुनेछन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend