images

२०८३ कार्तिक २ गते

images
images
images
  • बैंक वित्त
  • मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक...

मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक (पूर्णपाठ)

मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक (पूर्णपाठ)

images
images
शुक्रवार, मंसिर १४ २०८१
शुक्रवार, मंसिर १४ २०८१
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ ।

    images
    images

    राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा सार्पजनिक गरेको हो । समीक्षामा कुनै पनि नीतिगत व्यवस्थालाई चलाएको छैन ।

    राष्ट्र बैंकले मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई ५ प्रतिशत कायम राखेको छ भने ब्याजदर करिडोर अन्तर्गतको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३ प्रतिशत र ब्याजदर करिडोरअन्तर्गतको माथिल्लो सीमाको रुपमा रहेको बैंकदर ६.५ प्रतिशत राखिएको जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend