images

२०८३ कार्तिक २ गते

images
images
images
  • बैंक वित्त
  • धितोमा रहेको सम्पत्ति लिलाम गर्दै कुमारी...

धितोमा रहेको सम्पत्ति लिलाम गर्दै कुमारी बैंक

धितोमा रहेको सम्पत्ति लिलाम गर्दै कुमारी बैंक

images
images
मंगलवार, मंसिर ११ २०८१
मंगलवार, मंसिर ११ २०८१
  • काठमाडौँ- कुमारी बैंक लिमिटेडले धितोमा रहेको सम्पत्ति लिलाम बिक्री गर्ने भएको छ । बैंकको विभिन्न शाखा कार्यालयहरुबाट ऋणीहरुले कर्जा लिदाका बखत गरेको लिखत सम्झौता बमोजिम समयमा नै साँवा, ब्याज भुक्तान नगरेकोले बैंकले उक्त ऋणीहरुको सम्पत्ति लिलाम गर्न लागेको हो ।

    images
    images

    सम्झौताबमोजिम समय समयमा तिर्नुपर्ने साँवा, ब्याज, पेनाल ब्याज तथा अन्य दस्तुर चुक्ता भुक्तान गर्न पटक पटक लिखित तथा मौखिक तरताकेता गर्दा समेत ऋण कर्जा चुक्ता भुक्तान नगरेकोले ३५ दिने सूचना जारी गर्दा समेत ऋणीहरुले उक्त समयमा पनि कर्जाको साँवा, ब्याज नतिरेको हुँदा बैंकले पुन १५ दिने सूचना जारी गरेको हो ।

    बैंकले उक्त ऋणीहरुलाई १५ दिनभित्र आफुले तिर्न बाँकी रहेको साँवा र ब्याज रकम भुक्तानी गर्न अनुरोध गरेको छ । यदि सो मितिभित्र समेत सम्बन्धीत ऋणीहरुबाट कर्जा भुक्तान नभएमा बैंकले ऋणीहरुको सम्पत्ति लिलाम गर्ने जनाएको छ ।

    images
    images

    DeWatermark.ai_1732592352529

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend