images

२०८३ कार्तिक ३ गते

images
images
images
  • बैंक वित्त
  • कर्जा चुक्ता गर्न लक्ष्मी सनराइज बैंकको...

कर्जा चुक्ता गर्न लक्ष्मी सनराइज बैंकको ताकेता

कर्जा चुक्ता गर्न लक्ष्मी सनराइज बैंकको ताकेता

images
images
सोमवार, मंसिर १० २०८१
सोमवार, मंसिर १० २०८१
  • काठमाडौँ-लक्ष्मि सनराईज बैंक  लिमिटेडले कर्जा चुक्ता नगर्ने ऋणीहरुलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न आग्रह गरेको छ । 

    images
    images

    बैंकका विभिन्न साखाबाट कर्जा सुविधा उपभोग गरी बैंकलाई तिर्नुपर्ने साँवा ब्याजसमेत नतिरेपछि बैंकले लिखित तथा मौखिक रुपमा तारकेता गर्दा समेत कर्जा चुक्ता नगरेपछि ३५ दिने म्यादसहित कर्जा चुक्ता गर्न आउन आग्रह गरेको छ ।

    ऋणी तथा सो को धितो जमानतकर्ताले ऋण लिंदा गरिदिएको लिखत र ऋण स्वीकृतीपत्रको शर्तमा तोकिए बमोजिम बैंकलाई तिर्नु बुझाउनु पर्ने साँवा, किस्ता तथा ब्याज समेतका रकमहरु तिर्न बुझाउन पटक पटक मौखिक एवं लिखित ताकेता गर्दा समेत नतिरी नवुझाई बैंकसँग भएको ऋण कर्जा सम्बन्धी शर्त कबुलियतहरु उल्लङ्घन गरेकोले कर्जा चुक्ता भुक्तान गर्न आउने बारेको ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरेको छ ।

    images
    images

    उक्त समयावधिभित्र पनि कर्जा चुक्ता नरेमा  ऋणी तथा जमानतकर्ताको नाम कर्जा सूचना केन्द्रको कालोसूचीमा समेत राखिने बैंकले जनाएको छ ।

    Capture

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend