images

२०८३ आश्विन २० गते

images
images
images

प्रकाश सपुतको फिल्मको गीतमा समीक्षा अधिकारीले दिइन् स्वर

प्रकाश सपुतको फिल्मको गीतमा समीक्षा अधिकारीले दिइन् स्वर

images
images
आइतवार, मंसिर ९ २०८१
आइतवार, मंसिर ९ २०८१
  • काठमाडौं। गायक तथा अभिनेता प्रकाश सपुतको फिल्म 'वसन्त' को गीतमा गायिका समीक्षा अधिकारीले स्वर दिएकी छन्। प्रकाशको शब्द तथा संगीतमा तयार गीतमा समीक्षा र सुगम पोखरेलको स्वर रहनेछ। 

    images
    images

    समीक्षाले यसअघि प्रकाशसँग सहकार्य गरेका 'कुरा बुझ्न पर्च', 'जाले रूमाल फाट्यो', 'बुझिन् मैले' लगायत गीत हिट छन्। फिल्म 'वसन्त' को कुरा गर्दा यसलाई प्रकाश सपुतले निर्देशन गरिरहेका छन्। उनीसहित स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, खड्क बहादुर पुन (खबपु), शिभान्सी श्री लगायत कलाकार फिल्ममा शीर्ष भूमिकामा छन्।

    चैत २२ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्मको छायाँकन अन्तिम चरणमा छ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend