images

२०८३ कार्तिक ३ गते

images
images
images
  • बैंक वित्त
  • विन्ध्यवासिनी हाइड्रोपावरको स्वतन्त्र सञ्चालकमा शर्मा...

विन्ध्यवासिनी हाइड्रोपावरको स्वतन्त्र सञ्चालकमा शर्मा र खड्का नियुक्त

विन्ध्यवासिनी हाइड्रोपावरको स्वतन्त्र सञ्चालकमा शर्मा र खड्का नियुक्त

images
images
शुक्रवार, मंसिर ७ २०८१
शुक्रवार, मंसिर ७ २०८१
  • काठमाडौं - विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा सतिस शर्मा र सुशिल खड्का नियुक्त भएका छन्।

    images
    images

    कम्पनीको मंसिर ६ गते सम्पन्न आव २०८०\८१ को ८औँ वार्षिक साधारण सभाको निर्णयअनुसार उल्लेखित दुई जनालाई स्वतन्त्र सञ्चालकका रुपमा नियुक्त गरिएको हो। दुवै जनालाई प्रचलित कानुन बमोजिम मंसिर ६ गतेदेखि आगामी १ वर्षको लागी नियुक्त गरिएको कम्पनीले जनाएको छ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend