images

२०८३ कार्तिक ३ गते

images
images
images

राष्ट्र बैंकका कार्यकारी निर्देशकको अवकाश

राष्ट्र बैंकका कार्यकारी निर्देशकको अवकाश

images
images
बिहिवार, मंसिर ६ २०८१
बिहिवार, मंसिर ६ २०८१
  • काठमाडौं, ६ मंसिर । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालको अवकाश भएको छ । ढकालले उमेर हदका कारण आज देखि अवकाश पाएका छन् । उनि बिहीबार देखि लागू हुनेगरी अनिवार्य अवकाशमा गएका हुन् ।

    images
    images

    उनि अवकाशको एक महिना अघिदेखि बिदामा बस्ने व्यवस्था भएता पनि एक महिना अघि देखि नै जिम्मेवारीबाट अलग भएका थिए ।

    राष्ट्र बैंकमा रहँदा उनले नियमन, सुपरिवेक्षण, भुक्तानी प्रणाली लगायत महत्त्वपूर्ण विभागका साथै प्रवक्ताको जिम्मेवारी समेत सम्हालेका थिए । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend