images

२०८३ कार्तिक ३ गते

images
images
images

ग्लोबल आइएमई बैंकको शेयरमूल्य समायोजन

ग्लोबल आइएमई बैंकको शेयरमूल्य समायोजन

images
images
बिहिवार, मंसिर ६ २०८१
बिहिवार, मंसिर ६ २०८१
  • काठमाडौं - नेप्सेमा ग्लोबल आइएमई बैंक लिमिटेडको ५.५ प्रतिशत बोनस सेयरमा भाउ समायोजन भएको छ ।

    images
    images

    बिहीबारको अन्तिम कारोबार मूल्य २५५ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात यसको मूल्य २४१.७१ रुपैयाँ कायम भएको छ ।आइतबार समायोजित भाउलाई आधार मानेर यसको कारोबार खुला हुनेछ ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend