images

२०८३ आश्विन १६ गते

images
images
images
  • अर्थतन्त्र
  • बाढी पहिरोबाट भएको क्षतिको तथ्याङ्क सङ्कलनमा...

बाढी पहिरोबाट भएको क्षतिको तथ्याङ्क सङ्कलनमा जुट्यो कृषि मन्त्रालय

बाढी पहिरोबाट भएको क्षतिको तथ्याङ्क सङ्कलनमा जुट्यो कृषि मन्त्रालय

images
images
बिहिवार, मंसिर ६ २०८१
बिहिवार, मंसिर ६ २०८१
  • काठमाडौँ- कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कृषि क्षेत्रमा बाढी पहिरोबाट भएको क्षतिको तथ्याङ्क सङ्कलन थालेको छ ।

    images
    images

    गत असोजको बाढी पहिरोले  देशभर भएको क्षतिको विवरण सङ्कलन प्रदेशस्थित कृषि कार्यालयमार्फत थालिएको उक्त मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले बताए। 

    वास्तविक किसानको नोक्सानीको विवरण सङ्कलन भएपछि उनीहरूलाई विभिन्न दातृ निकाय तथा विकास साझेदारसँग समन्वय गरी सहयोग गर्ने सरकारको योजना छ ।  

    images
    images

    सूचना अधिकारी जोशीका अनुसार सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपुर, बागलुङ, खोटाङ, झापा, कैलाली, लमजुङ, पर्वत, कास्की, स्याङ्जा, सिन्धुली, मकवानपुर र काभ्रेपलान्चोक जिल्लामा क्षति भएको छ । बाढीबाट रु छ अर्बको क्षति भएको मन्त्रालयको अनुमान छ ।रासस

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend