images

२०८३ मंसिर १३ गते

images
images
images
  • समाचार
  • प्रधानमन्त्री बालेन शाह राष्ट्रपति पौडेललाई भेट्न...

प्रधानमन्त्री बालेन शाह राष्ट्रपति पौडेललाई भेट्न शीतल निवासमा

प्रधानमन्त्री बालेन शाह राष्ट्रपति पौडेललाई भेट्न शीतल निवासमा

images
images
शुक्रवार, मंसिर ११ २०८३
शुक्रवार, मंसिर ११ २०८३
  • काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न पुगेका छन्।  प्रधानमन्त्री शाह केहीबेर अघि राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेका हुन् ।भेटमा थप अध्यादेश लैजाने र राष्ट्रपतिले जारी गर्न बाँकी रहेका अध्यादेशबारे कुराकानी हुने जनाइएको छ ।  

    images
    images

    यसअघि आजै रास्वपाका सभापति रवि लामिछानेले पनि राष्ट्रपति पौडेललाई भेटका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend