images

२०८३ मंसिर १२ गते

images
images
images
  • बजार
  • सुनको मूल्यमा ६ हजार ५०० रुपैयाँको...

सुनको मूल्यमा ६ हजार ५०० रुपैयाँको गिरावट, अब तोलाको कति ?

सुनको मूल्यमा ६ हजार ५०० रुपैयाँको गिरावट, अब तोलाको कति ?

images
images
बुधवार, मंसिर ९ २०८३
बुधवार, मंसिर ९ २०८३
  • काठमाडौँ । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिन सामान्य बढेको सुनचाँदीको मूल्य आज भने घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ६ हजार ५०० रुपैयाँ र चाँदी १०५ रुपैयाँले घटेको हो । महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ४१ हजार ४०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुन तोलाको २ लाख ४७ हजार ९०० रुपैयाँ रहेको थियो । 

    images
    images

    त्यस्तै आज चाँदीको मूल्य तोलाको १०५ रुपैयाँले घटेर ३ हजार ४० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ३ हजार १४५ रुपैयाँ रहेको थियो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend