images

२०८३ मंसिर १२ गते

images
images
images
  • बजार
  • नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो, सुन...

नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको २ लाख ४७ हजार ९०० रुपैयाँ

नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको २ लाख ४७ हजार ९०० रुपैयाँ

images
images
मंगलवार, मंसिर ८ २०८३
मंगलवार, मंसिर ८ २०८३
  • काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो दिन पनि सामान्य बढेको सुनचाँदीको मूल्य आज पनि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ५०० रुपैयाँ र चाँदी ३५ रुपैयाँले बढेको हो । आज सुनको मूल्य तोलाको २ लाख ४७ हजार ९०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको २ लाख ४७ हजार ४०० रुपैयाँ रहेको थियो ।

    images
    images

    त्यस्तै आज चाँदीको मूल्य ३५ रुपैयाँले बढेर तोलाको ३ हजार १४५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ३ हजार ११० रुपैयाँ रहेको थियो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend